पुल निर्माणका लागि पहाड काट्ने क्रम नसकिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः बन्द गरेर काम गरिने भएको छ । एक महिनाअगाडि बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको र अझै बाँकी रहेकाले बन्द गरी निर्माण कार्य गर्न लागेको नारायणगढ–मुग्लिन सडक योजना कार्यालयका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । यसअगाडि बिहान ११ देखि ३ बजेसम्म बन्द गरिँदै आएको…