जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भागमा भारी वर्षको सम्भावना रहेको जनाएको छ । वर्षका कारण बाढी तथा पहिरोको सम्भावना रहेको जनाउँदै विभागले सतर्ककता अपनाउन पनि आग्रह गरेको छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाउँदै विभागले देशभर केहीदिन आंशिकदेखि सामान्य बदली रहने…