घोडाघोडी नगरपालिकाको १६ औँ नगरसभा अधिवेशन शनिबारदेखि सुरुभएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य खुशीराम चौधरीले अधिवेशनको उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटनसत्रमा सांसद चौधरीले अहिलेसम्म भइरहेको कामलाई मूल्याङ्कन गर्दै प्राथमिकताका आधारमा योजनाहरू ल्याउन सुझाव दिनुभयो । वडाअनुसार बजेट भागबन्डाले सबै क्षेत्रको विकासलाई नसमेटेको उल्लेख गर्दै पूर्वाग्रहविना आवश्यकताका योजनालाई सम्बोधन गर्न सुझाव दिनुभयो । नेकपा (माओवादी…