सुुदुरपश्चिमको बाजुरामा मंगलबार दिउँसो भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका २ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी सुर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु…