२२ असार २०८२, आइतबार | Sun Jul 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्याङ्जामा जीप दुर्घटना हुँदा ४ जना घाइते

स्याङ्जा : स्याङ्जामा बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको भिरकोट नगरपालिका-४ दर्वङठाँटीबाट वालिङ जाँदै गरेको ध १ ज २६ नम्बरको जिप दुर्घटनामा परेको हो। जीप सडकवाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चारै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो। घाइते भएका भिरकोट-४ का २८ वर्षीया धन…