२ दिनदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण देशभरमा १४ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखिको झरीले बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १४ जनाले ज्यान गुमाएका हुन् । काठमाडौँमा एक जना, स्याङ्जामा तीन जना, पर्वतमा दुई जना, उदयपुरमा एक जना, काभ्रेपलाञ्चोकमा दुई जना, पाल्पामा एक जना, तनहुँमा तीन जना तथा दाङमा एक जनाको बाढी…