गण्डकी प्रदेश लमजुङ जिल्लाको बेसीशहरमा सञ्चालित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकले झन्डै १० करोड रुपैयाँ बढिको आर्थिक हिनामिना गरेका छन् । बेसीशहरमा २०५६ सालदेखि सञ्चालनमा रहेको सो सहकारीमा सञ्चालकले आर्थिक हिनामिना गरेको उजुरी परेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले छानबीन गर्दा सञ्चालकले ठगी गरेको तथ्य खुलेको हो । सहकारी ठगी तथा मुलुकी…