बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम अवस्थित छ ।पूर्व–कालीगण्डकी नदि, पश्चिम– मंगला गाउपालिका, उत्तर–रघु गंगा गाउपालिका, दक्षिण–बा.न.पा.. बाग्लुङ सिमाना छ। तीन नदिको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगम स्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका छ । यहाँको कुल घरधुरी संख्या ८६५२ तथा जनसंख्या ३३४९८ रहेकोमा पुरुष १५००२ तथा महिला १८४९६ छन् ।यस…