१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज उपत्यकाका केही स्थानमा पानी पर्ने सम्भावना

आज काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन । चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको जनाएको छ । मौसमविद् बिनु महर्जनले बागमती प्रदेशअन्तर्गत आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको…