३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पत्रकार त्रिभुवन पौडेलको सम्झनामा महासंघको कार्यक्रम (भिडियोसहित)

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पत्रकार त्रिभुवन पौडेलको १३ औं पुष्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघले दिपप्रज्वलन गरी स्मरण कार्यक्रम सम्पन्न गरेको छ । माघ १ गते एती विमानको जहाज दुर्घटनामा परि ज्यान गुमाएका पौडेलसहित ७२ जनाको सामुहिक रुपमा दिपप्रज्वलन गरिएको हो । सञ्चारग्राममा सहभागी पत्रकार तथा महासंघका अध्यक्ष, पदाधिकारी, पूर्व अध्यक्ष तथा सरोकारवाला निकायका…