२२ असार २०८२, आइतबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

छविलाललाई पोखरा लगियो

काठमाडौं । सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशीलाई पोखरा लगिएको छ । उनलाई काठमाडौंबाट जहाजमा पोखरा लगिएको हो । उनी केहीबेरमा अवतरण हुने कास्कीका एसपी माेहनकुमार थापाले जानकारी दिए । सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो…