कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ महाकाली माता मन्दिर नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २१ ग्राम २ सय २० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीया जानकी दमाई, ३९ वर्षीय गौखे दमाई र भीमदत्त नगरपालिका-११ भुजेला बस्ने २१ वर्षीय अविशेक सुनार रहेका छन्…