जाजरकोट साउन ३२ गते । अविरल वर्षाका कारण छिन्चु–जाजरकोट खण्ड पहिरोले अवरुद्ध गरेको छ । बिहीबार राती परेकोको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँ ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । राजमार्ग अन्तर्गतको भेरी नगरपालिका १३ कुदु देखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका १२ कालापहाड नजिक पहिरो खसेपछि सदरमुकाम…