२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महासमिति बैठकमा प्रदेश सभापतिको सुझाव : कांग्रेसलाई पहिलो पार्टी बनाउन लागौँ

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रदेश सभापतिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताउनुभएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा छलफलका लागि विभाजन गरिएका चार समूहबाट आएको सुझाव पेस गर्दै उहाँहरूले विगतमा गठबन्धन गर्दा कांग्रेसले नयाँ मतदातालाई आकर्षित गर्न नसकेको बताउनुभएको हो। छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्दै सुदूरपश्चिम…