प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्किइरहेका तीर्थयात्री चढेको कार दुर्घटना भएको छ । सो कारमा सवार ८ जनाको निधन भएको छ । मृतकहरू लमही(५ बस्ने २ जना महिला, २ जना पुरुष र ४ बालबालिका रहेका छन् । लु १ च ६३४५ नम्बरको निजी गाडी स्वर्गद्वारी नगरपालिका(४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेको हो । दुर्घटनामा परेकालाई उद्धार…