२५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको दमौली–पोखरा खण्ड अबरुद्ध भएको छ । आज साँझ ६ बजे म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बिचमा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको हो । करीब १५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो । पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय…