काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफैं नेतृत्वको पार्टी खोल्ने घोषणा गरेका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जाल फेसबुमा आफ्नो धारणा राख्दै सो जानकारी दिनका हुन् । उनले लेखेका छन्, ‘अब म मेरै नेतृत्वमा पार्टी खोल्छु । मेरो पार्टीमा आउने जतिले नाम लेखाउनू । ८४ मा बहुमत दिनू । यो देश म बाहेक…