नेपालको गण्डकी प्रदेश अन्र्तगत पर्वत जिल्ला तत्कालीन शँकरपोखरी गाँउ विकास समिति वडा नम्बर ५ हाल फलेवास नगरपालिका वडा नम्बर ३ स्थितको सबैभन्दा अग्लो टाकुरामा पुर्कोट पर्दछ । यो टाकुराको पुर्वमा दलित समुदाय (परिवार–दर्जी) को बसोबास रहेको छ । भने पश्चिममा कुडापानी ब्राह्मण बस्ती (पौडेल) र दक्षिण तर्फ भिरालो जिमिन हुदै ब्राह्मणको बसोबास तथा उत्तरमा क्षेत्री…