२७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुटवलमा कृषि मेला सुरु

मंगलबारदेखि कृषि मेला सुरु भएको छ। बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा एघारौँ संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो। मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो। मेलाको उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्र सुधारको लागि कृषिजन्य वस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिनुभयो। नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषिजन्य वस्तुको उपभोग…