काठमाडौं । दुईवटा बस र त्यसमा रहेका यात्रुहरू पहिरोमा परेर त्रिशूलीमा बगेको आज सोमबार महिना दिन पूरा भएको छ। केही यात्रुको शव भेटिए पनि बस र केही यात्रु अझै भेटिएका छैनन् । नारायणगढ – मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रको सिँदुरेगैरामा आएको लेदोसहितको पहिरोमा परी असार २८ गते शुक्रबार बिहान साढे तीन बजेतिर दुईवटा यात्रु…