चितवनको सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ। भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा आज एक पुरुषको शव भेटिएको हो। शवको सनाखत हुन बाँकी छ। यो सँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ, जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन्। गत असार…