आज मुलुकका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउँदै सचेत गराएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित हल्का…