कैलाली, असार २४ गते । कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपता भएका छन् । कैलाली जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना नुहाउने क्रममा डुबेर बेपत्ता हुनु भएको हो । राना सोही ठाउँको भुररा नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उहाँको खोजतलास भइरहेको र हालसम्म…