रोल्पा, असार २६ गते । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । तरकारी लिनका लागि गएको रा १ ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–६ निगालपानी निवासी अन्दाजी ३२ र ३३ वर्षीय महेश थापा…