ऋचा सह शिक्षा सदनको आयोजना तथा मनमोहन अस्पतालको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिकाका वडा नम्बर १ दहचोकमा सञ्चालित यस स्कुलमा सोही स्थानमा सञ्चालनमा आएको मनमोहन अस्पतालले विभिन्न सेवासहित निःशुल्क स्वास्थ्य सेवा दिएको हो । https://www.youtube.com/watch?v=p2l-RVJVKJA मनमोहन अस्पतालको प्राविधिक सहयोगमा बाल रोग, जनरल मेडिसिन, छालारोग, नाक, कान, घाँटी, दन्त…