१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न मन्त्री श्रेष्ठको आग्रह

बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । बिहीबार सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले चितवनको सौराहमा आयोजना गरेको ‘तथ्यांकमा आधारित पत्रकारिता तालिम र मौलिक चलचित्र निर्माण तथा प्रबर्द्धनमा सहयोग कार्यक्रम’ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तथ्यांकमा आधारित पत्रकारिता गर्न आग्रह गरेका हुन्…