१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वमन्त्री नेम्वाङ अचानक विरामी, हेलिकप्टरबाट काठमाडौँ

अचानक बिरामी हुनुभएका नेकपा ९एमाले० का नेता तथा पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ। एमाले जिल्ला कमिटी सचिवालय बैठकमा सहभागी हुनलाई ताप्लेजुङ आउनुभएका सांसद नेम्वाङलाई उपचारका लागि काठमाडौँ लगिएको हो। बुधबार बिहान नेम्बाङको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएको थियो। उहाँको स्वास्थ्योपचारमा जिल्ला…