१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकीमा माओवादीबाट सहिद पत्नी शर्मा उम्मेदवार

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गरेको छ। गण्डकीमा महिला क्लस्टरबाट माओवादी केन्द्रकी मनरुपा शर्मा उम्मेदवार बन्ने निश्चित भएको हो। पर्वतको कुस्मा नगरपालिका वडा नम्बर १० की बासिन्दा शर्मा सहिद परिवारकी सदस्य हुनुहुन्छ। उहाँका श्रीमान् विजय सुवेदीको माओवादी विद्रोहका क्रममा २०५९ मा स्याङ्जाको सिर्सेकोटको निधन भएको थियो। नेकपा माओवादी केन्द्र पर्वत जिल्ला…