नेपाल जेसीज क्षेत्र क सम्मेलनको तयारी पूरा भएको छ । १९ वर्षपछि विराटनगरमा हुने नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको तयारी पुरा भएको हो । सम्मेलन असोज १२ र १३ गते विराटनगरमा सम्मेलन सभापति तथा नेपाल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेतले बताईन । कार्यकारिणी उपाध्यक्ष बस्नेतले भनिन्, कार्यक्रम उत्कृष्ट र फलदायी बनाउन जेसीज मनहरूको माया…