१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नमस्ते नेपाल गण्डकी संयोजकमा पर्वतका सन्तोष पौडेल

सामाजिक संस्था नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय प्रथम भेलाबाट पर्वत फलेवास नगपालिका ५ चितिपानीका सन्तोष पौडेल संयोजक चउन भएका छन्् । कार्यक्रम गण्डकी प्रदेशको राजधानी पोखरामा युवाहरुको भेलाले पौडेललाई चयन गरेको हो । कार्यक्रममा संस्थाका केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश भेलाका संयोजक भुवन सुवेदीको अध्यक्षता, संस्थाका संशापक अध्यक्ष नितेश खरेल ९अर्जुन० को प्रमुख…