सुनसरीको राजावसस्थित सप्तकोसी नदीको स्पर (नोज) माथि स्थानीय युवतीहरुबिच भएको सामूहिक कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी चारजना फरार छन् । उनीहरूबिच एकको कुरा अर्काले खोलिएको विषयमा मुक्का हानाहान भएको थियो । बराहक्षेत्र ९ राजावास कोशी स्परमा युवतीहरुको एक समूहले अर्काे समूहमाथि निर्घात कुटपिट गरेको भिडियो बाहिरिएपछि घटनामा संलग्न एकजनालाई प्रहीले पक्राउ…