झापाका केही कुखुरापालक तथा अण्डा उत्पादक किसानले स्वतःस्फूर्त रूपमा बिर्तामोडको मुक्तिचोकमा जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् । कुखुरा सडकमा फ्याल्दा केही कुखुरा मरेका छन् । सडकमा कुखुरा र अण्डा फ्यालिँदा केही समय सडक अस्तव्यस्त बनेको थियो । बैङ्कको ब्याज समेत तिर्न नसक्ने अवस्था आएको र बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत…