१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महाशिवरात्रिमा पशुुपतिका ७ लाखले बढिको दर्शन, १५ लाख बढि भेटी उठ्यो

महाशिवरात्रिका अवसरमा २४ घन्टामा सात लाख भक्तजनले पशुपति दर्शन गरेको बताइएको छ । पशुपति क्षेत्र विकास कोषले ३० लाख भक्तजनले दर्शन गर्ने अनुमान राखे पनि शनिबार बिहान तीन बजेदेखि आइतबार बिहानसम्म सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका हुन् । शिवरात्रिका अवसरमा भक्तजनको अत्यधिक चाप भएकाले बाहिरी लाइन पाँचवटा बनाइएको थियो । धेरैवटा लाइन बनाइएकाले दर्शनार्थीलाई सहज भएको कोषका…