१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने ॐकार शक्ति नेपालको घोषणा

ॐकार शक्ति नेपालले महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी ॐकार शक्ति नेपालले आगामी फागुन ८ गते शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा कार्यक्रम तय गरिएको जानकारी गराएको हो । सनातन धर्मका विषयमा विभिन्न प्रकारका शंका÷उपशंका पैदा भएले त्यसको निराकरणका लागि त्रिशुलसहितको धार्मिक पदयात्रा तय गरिएको…