१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गौरिकाको राष्ट्रिय कीर्तिमान

नेपालकी पौडीवाज गौरिका सिंहले २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जापानको फुकुओकामा भएको च्याम्पियनसिपमा गौरिकाले महिला १०० मिटर ब्याकस्ट्रोकको हिट चरणमा १ मिनेट ०६.८० सेकेन्डबाट दूरी पार गरी राष्ट्रिय कीर्तिमान बनाइन् । उक्त इभेन्टमा ६१ खेलाडीले सहभागिता जनाएकोमा गौरिका ५१ औं स्थानमा रहिन् । विश्व एक्वाटिक च्याम्पियनसिपमा सोमबार १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा…