सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि सात अर्ब ४८ करोड पाँच लाख कम बजेट ल्याएको छ। चालु…