आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि हेल्प नेपालले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले २५–२१, २६–२४, २५–२३ को जित निकालेको थियो । उपाधिसँगै हेल्प नेपालले चार लाख…