२१ असार २०८२, शनिबार | Sat Jul 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा उरुग्वे र कोलम्बिया भिड्दै

जारी कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बियाबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार भोलि बिहान ५ः४५ बजेदेखि शुरु हुदै छ । उरुग्वेले क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । त्यस्तै कोलम्बियाले क्वाटरफाइनलमा पानामालाई ५–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।…