जर्मनीमा भइरहेको युरोकप र अमेरिकामा भइरहेको कोपा अमेरिका दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ । युरो कपको सेमिफाइनलमा फ्रान्सले स्पेन र नेदरल्यान्ड्सले इङ्ल्यान्डको सामना गर्ने छ । यस्तै, कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडा तथा उरुग्वेले कोलम्बियासँग खेल्ने छ । कोपा अमेरिकामा अर्जेन्टिना, क्यानडा, उरुग्वे र कोलम्बिया सेमिफाइनलमा पुगेका छन् । अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट…