चन्द्रागिरि नगरपालिकाको पहिलो स्थानीय उत्पादन सामग्रीको बिक्री केन्द्र संचालन गर्ने बारे सम्झौता पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। च न पा-२ नागढुंगामा यहि असार १ गते देखि पहिलो बिक्री केन्द्र संचालनको सुरुवात हुने भएको हो। नगरपालिकाले सार्वजनिक सूचना मार्फत प्रस्तावना आव्हान गरेको मा च न पा -२ नागढुंगाको बिक्री केन्द्र श्री बाघ बछला बहुउद्देश्यीय सहकारी…