२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पञ्चकोटमा गण्डकी मन्त्रिपरिषद्को बैठक

गण्डकी प्रदेश सरकारले पहिलोपटक मन्त्रिपरिषद्को कार्यालयभन्दा बाहिर बागलुङको पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक गरेको छ । धार्मिक पर्यटनको रूपमा विकसित भएको बागलुङ नगरपालिकाको पञ्चकोटमा रहेको सर्वसिद्धिधाम पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बसेको हो । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलको प्रवद्र्धन गर्न प्रदेशका विभिन्न ठाउँमा बैठक गर्ने योजनाअनुसार सोमबार पञ्चकोटमा बैठक बसेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । पञ्चकोटमा आगामी ९ देखि…