२०८१ साउन १३ गते । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज नेपालका दुई खेलाडीले प्रतिष्पर्धा गर्दै छन् । सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले आज प्रतिष्पर्धा गर्ने छन् । सुस्मिताले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् भने डुवानाले हिट चरणमा प्रतिस्पर्धा गर्ने छिन् । यसैबीच, गए राति भएको खेलमा टेवल टेनिसका स्यान्टु श्रेष्ठ र…