काठमाडौं, ७ साउन २०८१ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति दौडबाट बाहिरिएका छन् । आफ्नो एक सन्देश सार्वजनिक गर्दै बाइडेनले आफू अहिले रास्ट्रपतिको भूमिकामा सकृय भएर उमेदवारीबाट बाहिरिने जानकारी दिएका छन् । हाल कोभिडले थला परेका बाइडेनको यो निर्णय चौतर्फी दबाबपछि आएको हो । ट्रम्पसँगको डिबेटमा खराब प्रदर्शन भएपछि न्यू योर्क टाइम्स, डेमोक्रेटिक दलका चन्दादाताले…