इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । एक घण्टाको अवधिमा गरिएका तीनवटा मिसाइल आक्रमणमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा थुप्रै मानिस घाइते भएका छन् । दक्षिणी शहर खान युनूस र मध्य गाजा क्षेत्रमा शक्तिशाली आक्रमण भएको अधिकारीहरूले बताएका…