अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन आज रातिबाट खुला हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ का लागि नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डिभी भर्न सकिनेछ । आज रातिबाट खुल्ने डिभी कात्तिक २९ गते राति १०ः४५ बजे बन्द हुने दूतावासले जनाएको छ । डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर…