जहाज दुर्घटना भएको २४ घन्टापछि प्रहरी टोलीले यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेट्टाइसकेको छ । अब ब्ल्याक बक्सको अनुसन्धानबाट उक्त जहाज किन र कसरी दुर्घना भएको थियो भन्ने पक्ष थप खुल्दै जानेछ । यस्तै, दुर्घटना अघि जहाजको माहोल कस्तो थियो, पाइलट र को–पाइलट तथा क्याबिन क्रुबीच कस्तो कुरा भएको थियो भन्ने पत्ता लाग्छ । ब्ल्याक…