१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


माघ १ गते विहान तोरणसंगै जैमिनीधाम जाआौं



माघ १ गते विहान तोरणसंगै जैमिनीधाम जाआौं
विविध झाकीसंगै मुल समारोहमा सहभागी हाऔं
सहारा युवा क्लब कुश्मीसेरा, जैमिनी संकीर्तन समूह र जैमिनी संस्कृत पाठशालाको संयुक्त पहलमा पूर्वीय दर्शन मिमांसाका प्रवर्तक जैमिनी ऋषिको तपोभूमि जैमिनीधाममा यही माघ १ गते ऐतिहासिक रुपमा हुने अनुष्ठान तथा शालिग्राम गर्भा श्रीकृष्णगण्डकीमा भव्य रुपमा भजन कीर्तन सहित तोरण तारिने कार्यक्रम रहेकोले सो दिन विहान सेराबजारदेखि जैमिनीधामसम्म बाजागाजा, भजनकीर्तन एवं विभिन्न साँस्कृतिक झाँकी सहित सो कार्यक्रममा सक्रिय सहभागिताको लागि समस्त श्रद्धालु भक्तजनहरुमा सादर अनुरोध गर्दछौं ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ५४ बजे