३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


विमान दुर्घटनामा पत्रकार पौडेलको निधन



पोखरा जहाज दुर्घटनामा संचारकर्मी त्रिभुवन पौडेल समेत रहेका छन् । पर्वत जिल्ला आर्थर घर भई हाल पोखरा बस्दै आएका पौडेल काठमाडौंबाट पोखराका लागि उठेका थिए । उनले पूर्व अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस सल्लाहकारको समेत भूमिका निवाह गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ३ : २२ बजे