७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता



परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले आज मङ्गलबार भेटवार्ता गर्नुभएको छ । पराराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र आपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा अमेरिकाबाट प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : १३ बजे