९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


एमाले अध्यक्ष ओली र भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता



नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका क्वात्रा अध्यक्ष ओलीलाई भेट्न सोमबार साँझ ओली निवास बालकोट पुगेका हुन् । क्वात्राले सोमबारै प्रधानमन्त्री र राष्ट्रपति र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ११ : ०७ बजे